अजय मिश्रा/कपिलवस्तु मंगलबार, पुष २६, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाबाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि.ले कृष्णनगरमा आज गरिब असहायलाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको हो । दिन प्रतिदिन जाडो बढ्दै गएकाले गरिब,असहा तथा एकल परिवार रहेका व्यक्तिलाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेटबाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खानले बताए ।

त्यस्तै ज्याकेट पाउदा आफूहरू खुसी भएको तथा यस्ता गरिब र असहायलाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजकलाई हार्दिक धन्यवाद दिए । उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान,अनिसुर रहमान,कादिर खान,इन्जीनियर शइद अकतर,आमिर खान,अनेक पाण्डे,निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]