
Djs
sbs
pku
Unsku
Sgr
Gfs
cjs
Lnp
Pes
Rgp
Pbu
Rgp1
Ggp
Srbpu

Asm
Bbbpu
Rgu
Ggd
Pvg
Ksm
Vor
Tsm
nsb
Wsp
Ssm
Rsb
Hal
Bbu
Rgu
Rgs
Sbs
Sls
Gst

Mks
Ptm
Abd
Pls
Rpp
Jmb
Bml
sab
Jmb
bbt
Gsb
Syp
Rmb
दाङ । देउखुरी लमहीका युवा ब्यबसायीहरुले रिहार र टेङ्नैया गौशालाका गाईहरुको लागि पराल सहयोग गरेका छन ।
लमहीका युवा ब्यबसायी कमलजँग सिँह ठकुरीको नेतृत्वमा रिहार र निम्बुखुटी टेङ्नैयाका करिब ३ सय गाईहरुको लागि ६ ट्याक्टर पराल सहयोग गरिएको हो ।
बगारबाबा गोरक्ष गौधाम रिहारमा करिब २ सय गाईलाई संरक्षण गरिएको छ । त्यहाँ ४ ट्याक्टर पराल सहयोग गरिएको हो भने लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक बिकाश क्षेत्रले संरक्षण गरेका करिब १ सय गाईका लागि २ ट्याक्टर पराल सहयोग गरिएको छ ।
त्यस्तै गाईको आहारका लागि समस्या भएको गुणासो बढे सँगै पराल सहयोग गरिएको युबा ब्यबसायी कमल सिँह ठकुरीले बताए । गाईका लागि कोमल बिक्रम सिंह ठकुरी, योगेन्द्र प्रताप सिंह ठकुरी, बिकाश बोहरा, टिका बहादुर के.सी, मधुसुदन श्रेष्ठ, रबी पौडेल, शम्भु सिंह ठकुरी र संयोजक कमल सिंह ठकुरी लगायतले पराल सहयोग गरेका हुन ।
बिगत ५ वर्षदेखि गाईका निम्ति निरन्तर सहयोग जुटाउँदै आएको युवा समुहले केही दिन पहिला मात्रै स्वर्गद्वारीका गाईलाई २३ ट्याक्टर पराल सहयोग गरेको थियो । रिहार गौशालाका गाईलाई तत्काल थप पराल सहयोग गरिने युवा ब्याबसायी कमल जँग सिह ठकुरीले जानकारी दिए ।
