
Lnp
Ggp
Pbu
pku
cjs
Unsku
sbs
Rgp1
Sgr
Srbpu
Pes
Rgp
Djs
Gfs

Bbbpu
Bbu
Gst
Wsp
Ksm
Ggd
Sls
nsb
Pvg
Hal
Rgu
Rsb
Asm
Vor
Tsm
Rgs
Rgu
Sbs
Ssm

Mks
bbt
Bml
Jmb
Rmb
Rpp
Pls
Ptm
Gsb
Abd
Syp
Jmb
sab
काठमाडौं । कंचनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ।
गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो। समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन्।
त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए। २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए।
