Sidha Patra आइतबार, मंसिर ११, २०७९
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र ३ मा नेपाली काङ्ग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् ।
खाँण राप्रपाका नेता दीपक बोहोरासंग पराजित भएका हुन् । बोहोराले ३६ हजार ६ सय ४८ मत पाएका छन् भने खाँणले ३४ हजार ६ मत पाए ।