तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, कार्तिक २८, २०७९

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे पहाडी गाउँहरुमा एक महिना भन्दा लामाे समयदेखि विद्युत सेवा अबरुद्ध रहेको छ।

गत असाेज महिनाकाे २१ गते परेको अविरल बर्षा पछि आएकाे पहिराले विद्युतकाे पाेल र तारहरु बगाएपछि विद्युत सेवा अबरुद्ध भएको हाे।

विद्युत अबरुद्ध हुदा उक्त वडाको करङ्गेकाेट,थकरीकाेट, चित्रिकाेट,घाेग्ले आँप लगायतका गाउँहरुका स्थानिय बासिन्दाहरु अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न र अन्य विद्युतीय उपकरण चलाउनबाट समेत बन्चित भएका छन्।यता नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय लमहीले भने पहिराेका कारण बाटो तथा विद्युतकाे पाेल र तारहरुमा पूर्ण क्षति पुगेकाले मर्मत गर्न समय लागेको बताएकाे छ। साथै कार्यलयले अहिले मर्मतको काम भैरहेको अबको दुई तिन दिन भित्र विद्युत सुचारु हुने समेत जनाएछ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]