
Sgr
Pbu
Lnp
Rgp1
Srbpu
Unsku
Rgp
Ggp
pku

Bbbpu
Ssm
Pvg
Rgu
Bbu
Rsb
Sbs
Wsp
Vor
Ksm
Ggd
Rgs
Sls
nsb
Gst
Tsm
Hal
Asm
Rgu

Rmb
sab
Gsb
Ptm
bbt
Abd
Mks
Jmb
Syp
Bml
Pls
Rpp
Jmb
काठमाडौं । नेपाल भारत काउण्टर पार्टस मिटिङ् बाँके जिल्लाको नेपालगंजमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालका भारतसंग सिमा जोडिएका बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखहरु र भारतका नेपालसंग सिमाना जोडिएका बहराईच र श्रावस्ति जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले आमन्त्रित सम्पुर्णमा स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । मङ्शिर ४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गरी केही समयको अन्तरकृया तथा छलफल पश्चात अन्त्यमा दुबै पक्षबिच मायाको चिनो आदानप्रदान गरीएको थियो ।

