
sbs
Unsku
cjs
Ggp
Rgp
Srbpu
Djs
Gfs
Lnp
Sgr
Pbu
Rgp1
pku
Pes

Rgu
Rsb
Bbu
Bbbpu
nsb
Rgu
Wsp
Rgs
Pvg
Ksm
Gst
Ssm
Sbs
Tsm
Asm
Hal
Ggd
Vor
Sls

Bml
Rpp
Pls
bbt
Jmb
Rmb
Abd
sab
Mks
Ptm
Jmb
Syp
Gsb
प्युठान । प्युठान जिल्लाका थप १३ जना मानिसमा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यलाय भैरहवामा कोरोना परिक्षण हुँदा थप १३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले बताउनु भयो ।
उहाँका अनुसार प्युठान नगरपालिकाका – ५ जना,झिम्रुक गाउँपालिका -१ जना र सरुमारानि गाउँपालिका -७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १ महिला र १२ जना पुरुष रहेका छन् । संक्रमित २१ देखि ४७ बर्ष उमेर सम्मकालाई देखिएको छ ।
