
Srbpu
Ggp
Rgp1
pku
Rgp
Pbu
Unsku
Sgr
Lnp

Hal
Bbu
Sbs
nsb
Ggd
Ssm
Pvg
Vor
Sls
Asm
Rsb
Rgu
Rgs
Gst
Wsp
Rgu
Bbbpu
Tsm
Ksm

Bml
Mks
Jmb
bbt
Abd
Gsb
Rmb
sab
Pls
Syp
Rpp
Ptm
Jmb
दाङ । दाङमा नदी तर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेरा निबासी ६० वर्षका वुद्धीराम अधिकारी रहेको तुलसीपुर उपमहानगरपालिका–१४ का वडा अध्यक्ष शंकर खड्काले जानकारी दिनु भयो ।
बिहान करिब साढे ६ बजे भोजपुरकै स्कुलबाट डुरुवा जानका लागि बबई नदि तर्ने क्रमममा डुबेर मृत्यु भएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँ डुरुवा जानका लागि बबई नदीमा डुब्दै गर्दा बचाउ भनेको स्थानीयले सुनेपछि गाउँमा खबर भयो ।
गाउँका सबै जुटेर आउँदासम्म उहाँको मृत्यु भइसेको रहेछ,वडा अध्यक्ष खडकाले भन्नुभयो । मृतकको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
