
Pbu
Gms
Lsbus
Gss
Gis
Ssbus
Lsbus
Ksbus
Gis
Ksbus
Gsbus
bpmhl
Ssbus
Gis
Gsbus
Ksbus
Ksbus
Nssbush
Ses
Gsbus

nsb
Bbu
Pvg
Asm
Rsb
Rgu
Rgs
Rgu
Bbbpu
Gst
Sbs
Sls
Ssm
Hal
Wsp
Ksm
Ggd
Vor
Tsm

bbt
Pls
Rmb
Abd
Ptm
Syp
Jmb
sab
Bml
Rpp
Mks
Jmb
Gsb
दाङ । देउखुरीको ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी स्थित ज्ञवाली स्टोरले बिक्रीका लागि राखेको शिल गरेको पुरानो, खुइलिएको जारमा कम्पनीको स्टिकर समेत नरहेको र जार भित्र लेउ लागेको अवस्थामा फेला पारेको स्थानीय ग्राहक अर्जुन अधिकारीले बताउनु भयो ।
जार किनेर लगियो खासै ख्याल पनि गरिएन पानी सकिए पछि जार हेर्दा लेउ लागेको देखियो साटेको जार नहेर्दा त्यही फोहोर पानी समेत खाइएको उहाँले जानकारी दिनु भएको हो । कम्पनीको चरम लापरबाहीले ग्राहकहरू शुद्व पानीको नाममा अशुद्ध फोहोर पानी पिउनु परेको छ । यो उपभोक्ताको स्वास्थ्य माथिको ठुलो खेलवाड हो,अधिकारीले भन्नु भयो । अहिले सरोकारवाला निकायले समय,समयमा बजार अनुगमन नगर्दा ग्राहकहरू ठगिने गरेका छन् ।
