
Gmk
mbd
Rbs
Ksm
Sds
Anm
Gisld
Pbu
Mbdvs

Rsb
Vor
Hal
Wsp
Sls
nsb
Rgs
Gst
Tsm
Pvg
Bbbpu
Rgu
Ggd
Asm
Ksm
Rgu
Ssm
Bbu
Sbs

Pls
bbt
Abd
Gsb
Rmb
Jmb
Bml
Rpp
Jmb
Mks
sab
Ptm
Syp
पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर –३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर ७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनु भएको छ ।
पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बताउनु भएको हो । सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिरोले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
