
Sgr
Ggp
sbs
Djs
Srbpu
pku
Lnp
Pes
cjs
Gfs
Pbu
Rgp1
Rgp
Unsku

Rgs
Asm
Rgu
Rsb
Wsp
Tsm
Vor
Hal
Ggd
Gst
Rgu
Ssm
Bbu
Bbbpu
nsb
Pvg
Sls
Ksm
Sbs

Jmb
Jmb
Pls
Gsb
Mks
Rmb
bbt
Bml
Syp
Ptm
Abd
Rpp
sab
धनगढी । धनगढीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा कमल भुल,नविन दौल्याल र विनोद सिंह रहेका छन्। उनीहरुको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जानाएको छ ।
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
