
Srbpu
Rgp1
Unsku
cjs
Djs
Pbu
pku
Ggp
Gfs
Pes
Rgp
sbs
Lnp
Sgr

Rsb
Bbbpu
Rgu
Ggd
Sbs
Asm
Vor
Pvg
Tsm
nsb
Hal
Sls
Ssm
Gst
Ksm
Bbu
Rgs
Rgu
Wsp

sab
Syp
Ptm
bbt
Jmb
Jmb
Rmb
Mks
Bml
Abd
Pls
Rpp
Gsb
दाङ । गढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ ।
बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो । गढव गाउँपालिका वडाध्यक्ष नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
महिला लाई उद्दार गरेर निल सागर सेवा आश्रम नेपालगंज पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी, माओवादी नेता बिरेन्द्र चौधरी, स्थानीय बुद्धिजीवी मनिराम पौडेल,इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, निल सागर सेवा आश्रम नेपालगंज अभियान्ता गरिबु चौधरी र देव प्रकाश चौधरी, दिनेश पोख्रेल, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, कृष्ण पन्थीको उपस्थितिमा छलफल गरी आश्रम पठाईएको हो।
निल सागर सेवा आश्रम नेपालगंजले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको अभियान्ता देव प्रकाश चौधरीले जानकारी दिनु भयो।
