
Lnp
Rgp
pku
sbs
Srbpu
Rgp1
Unsku
Pes
Sgr
cjs
Djs
Gfs
Pbu
Ggp

Ksm
Pvg
nsb
Bbbpu
Rgs
Rsb
Sbs
Gst
Rgu
Vor
Sls
Ssm
Bbu
Rgu
Hal
Ggd
Wsp
Tsm
Asm

Mks
Gsb
bbt
Ptm
Rpp
sab
Syp
Bml
Abd
Rmb
Pls
Jmb
Jmb
दाङ । नवौं राष्ट्रीय परिवार नियोजन दिवस २०७९ व्यवस्थीत परिवार हाम्रो अधिकार हामी सवै जिम्मेवार विषयक अन्तरक्रिया आज घोराहीमा सम्पन्न भएको छ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा सचीव माया पोख्रेलको अधयक्षता एव घोराही उपमहनगरपालीकाका प्रमुख नरुलाल चौधरी को प्रमुख आतीथ्यमा सम्पनन कार्यक्रममा वोल्ने वक्ताहरुले स्वास्थ्यको पहुचलाइ विस्तार गर्नुपर्नेमा जोड दिएका छन । वक्ताहरुले अझै पनि सरकारी स्वास्थ्य संस्थाहरुले पुणर् सेवा दिन नसकेको वताउदै आम नागरिकहरु ले अझै पनि स्वास्थ्य सेवा पाउन नसकेको वताउएका छन ।
कार्यक्रमका प्रमुख अतीथी नगरप्रमुख नरुलाल चौधरीले स्वस्थ र व्यवस्थीत परिवार नै खुशी र सुखी परिवार हुने वताउनु भयो । चौधरीले सुखी र खुशी परिवारनै देशको समृद्धको आधार भएको वताउदै यसले समृद्ध नेपाल वनाउन महत्वपुणर् भुमीका रहनु वताउनु भयो।
कार्यक्रममा स्वास्थ्य कार्यालयका खिमेन्द्र शाक्य, सिसा नेपालका साजीदा सिद्धीकी,अर्चना अर्यालय, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतम, शहरी स्वास्थ्य विकास हिरन्यलाल शर्मा, लगाएतले अझै पनि आम नागरिकले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउन नसकेको वताउदै यसतर्फ सरकारको ध्यान जानुपर्ने वताउनु भयो। व्यवस्थीत र योजनावद्ध तरिकाले परिवार निमाणर् गर्नुपर्ने कुरामा सवैलाइ सचेत वनाउन आवश्ष्यक रहेको वक्ताहरुको भनाइ थियो।
तरिकाले वन्ने परिवार मनतव्य व्यक्त गर्नुभएको थियो,नेपाल परिवार नियोजन संघ दाङका प्रवन्धक वसन्त खनालले परिवार नियोजनसेवाको पहुच, विस्तार व्यवस्थीत परिवारका लागी चाहीने आधारभुत तत्वका वारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रमको सहजीकरण ठाकुर भटराइले गर्नुभएको थियो।
