
Rgp
Ggp
Sgr
Gfs
Pbu
Srbpu
Rgp1
Djs
sbs
Unsku
Lnp
pku
Pes
cjs

Rgs
Sbs
Pvg
Gst
Rgu
nsb
Tsm
Rgu
Ssm
Bbbpu
Rsb
Bbu
Asm
Sls
Hal
Wsp
Ggd
Vor
Ksm

Abd
Rpp
bbt
Syp
Rmb
Ptm
Pls
Jmb
Bml
Mks
Gsb
sab
Jmb
धनगढी । अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।
कमलबजार नगरपालिका वडा नम्बर ६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनु भयो ।
यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको रिजालले बताउनु भयो । अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको रिजालले जानकारी दिनु भयो । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको रिजालले बताउनु भयो ।
