
Bsn
Nsb
Fmb
Ssb
Rsb
Tgp
Ssb
Csb
Ksb
Usb
Gsb
Ppu
jsb
Rks
Ksb
Ksb

Ssb
Hl1
Gsb
Tsb
Usb

ptl
Rgu
Nps
जनकपुरमा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सोमबार उक्त माला लगाइएको हो ।
एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो ।
त्यस्तै कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन् ।
