श्रवण कुमार यादव आइतबार, भाद्र १९, २०७९

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा रक्तदाता पदम चन्द,ससाँख सुवेदी,हिमाल केसी,विजय चन्द,प्रकाश पुन,समिर डाँगी,जनक विक,शिशिर पुन मगर,सकुनसला पट्टेल,खुमन पौडेल,नरेश चन्द लगायतका थिए।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज कमरेड शीतल,नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाका इन्चार्ज सविन,इच्छा बुढा मगर,गोपी चौधरी,दिलीप चौधरी र रेडक्रस सोसाइटी दाङ शाखाका प्रमुख दिलीप न्यौपाने लगायतका आतिथ्यता रहेको नेकपा दाङले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]