
Ssbus
bpmhl
Gis
ebg
Ksbus
Gms
Gss
Gsbus
Nssbush
Ksbus
Ksbus
Ssbus
Gsbus
Ksbus
Gis
Gsl
Bsbus
Ses
Rsbus
Lsbus

Bbbpu
Bbu
Ggd
Ssm
Asm
Vor
Tsm
Gst
Rsb
Sbs
Pvg
Sls
Hal
Rgs
Wsp
nsb
Ksm
Rgu
Rgu

Gsb
Rmb
Ptm
Mks
Jmb
Rpp
Pls
Jmb
bbt
Bml
Abd
Syp
sab
दाङ । पछिल्लो समय सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग हुँदै आएको छ ।
शनिबार सार्वजनिक विदाको दिन पनि दिनभरी जसो सरकारी कर्मचारीका परिवार तथा आफन्त बोक्दै सरकारी गाडी गुडिरहेका देख्न सकिन्छ । पाल्पाको बा.२ झ. २१४६ नम्बरको सरकारी गाडीमा कार्यालयका कर्मचारीका परिवार र आफन्तहरु रहेको देख्न सकिन्छ ।
दाङको नयाँ बसपार्कमा पत्रकारले भिडियो बनाउन लाको देख्ने बितिकै गाडीका चालकले गाडी भगाएका थिए । पत्रकारहरुले सिडियो अफिसको पास छ कि नाई भनेर पिछा गर्दै पटकपटक रोक्न संकेत दिदा पनि गाडी न रोकेर भागेको थियो ।
