
ebg
Ksbus
Ksbus
Gss
Rsbus
Gsbus
Gis
Ssbus
Ssbus
Lsbus
Gsbus
Bsbus
Nssbush
Gis
Pbu
Gsl
Ssbus
Gsbus
Gis
Lsbus

Sls
Rsb
nsb
Sbs
Wsp
Rgu
Rgs
Tsm
Pvg
Ksm
Hal
Bbu
Asm
Rgu
Gst
Bbbpu
Ssm
Ggd
Vor

Pls
Abd
Rpp
Gsb
Jmb
bbt
Mks
Syp
Ptm
Bml
Rmb
Jmb
sab
प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ । जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो ।
एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच पुर्याउने उद्देश्यले एफएम स्थापना गरिएको बताउनुभयो ।
त्यस्तै रेडियोले विकास निर्माण,कृषि,शिक्षा र स्वास्थ्य लगायत स्थानिय सरोकारका बिषयलाई बढी प्राथमिकता दिनुपर्ने नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो । गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएको रेडियो संचालक समितीका कोषाअध्यक्ष सिपि पौडेलले जानकारी दिनुभयो ।
यस्तै रेडियो स्थापनाका लागि अहिलेसम्म बीस लाख रुपियां लगानी भईसकेको र अन्य आवास्यक उपकरण र प्राविधिक कामहरु भईरहेको नगरपालिकाले जनाएको हो।
