
Lsbus
Gms
Rsbus
Ksbus
Gss
bpmhl
Ksbus
Gis
Lsbus
Ssbus
Gsbus
Ssbus
Gsl
Ksbus
Ses
Gsbus
Ssbus
Gis
Nssbush
Ksbus

Ksm
nsb
Asm
Ggd
Pvg
Gst
Ssm
Bbu
Bbbpu
Rgs
Rsb
Sls
Wsp
Hal
Tsm
Vor
Rgu
Rgu
Sbs

Mks
Pls
Gsb
Bml
sab
bbt
Rpp
Ptm
Syp
Jmb
Abd
Jmb
Rmb
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने भएको छ ।
नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठक बोलाइएको थियो । तर, विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम नसकिएकाले परीक्षा फल रोकिएको हो ।
यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो ।
त्यस्तै जेठ १६ देखि २४ गतेसम्म देशभर सञ्चालित कक्षा १२ को परीक्षा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने तयारी छ ।
