
Gsbus
Ksbus
Ksbus
ebg
Gis
Pbu
Bsbus
Lsbus
Gis
Gss
Gsl
Nssbush
Ssbus
Ssbus
Lsbus
Gsbus
Ssbus
Gis
bpmhl
Ksbus

Rsb
Tsm
Wsp
Ggd
Rgu
Bbbpu
Sbs
Asm
Pvg
Gst
Rgs
Ksm
nsb
Rgu
Vor
Hal
Sls
Ssm
Bbu

Ptm
Mks
Rmb
sab
Jmb
Jmb
Bml
Syp
Gsb
Pls
Rpp
bbt
Abd
दाङ । नयाँ एसपी वीर बहादुर वलीले दाङ प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्।
सोमबारदेखि जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना एसपीको काज सरुवा गरेको थियो।
यसअघि दाङ जिल्लामा कार्यरत एसपी सुरेश काफ्लेको अपराध अनुसन्धान बिधालय महाराजगन्ज काठमाडौं सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले एसपी वलीलाई दाङ जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न पठाएको हो।
एसपी काफ्लेले गए पछी दाङ प्रहरी प्रमुखको जिम्मेवारी राजन गौतमले सम्हालेका थिए । दाङ जिल्ला प्रहरी कमाण्ड एक÷एक वर्षमा फेरिँदै आएका छन् ।

