
Gsl
Ses
bpmhl
Gis
Gsbus
Gis
Lsbus
ebg
Ssbus
Rsbus
Gsbus
Gms
Ksbus
Lsbus
Ssbus
Pbu
Ksbus
Gis
Gsbus
Gss

Rgs
Rgu
Rgu
Gst
Pvg
Hal
Ggd
Rsb
Wsp
Asm
Bbbpu
Sbs
Vor
nsb
Ksm
Ssm
Sls
Tsm
Bbu

Bml
Ptm
Rmb
Jmb
Mks
Jmb
bbt
Rpp
Pls
Gsb
Abd
Syp
sab
बाँके । बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।
त्यस्तै न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् ।
यस्तै मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयाेग गर्न नगरवासीसँग आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितकाे टाेलीकाे सहयाेगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ । काठमाण्डाै महानगरपालिकाबाट सुरु भएकाे अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् ।
