
Gsbus
Ksbus
Pbu
Ksbus
Gsl
Ssbus
Lsbus
Rsbus
Gis
Gss
Lsbus
Gsbus
Gis
Ssbus
Bsbus
bpmhl
ebg
Ksbus
Ksbus
Gms

Tsm
Rgu
Sls
Rgs
Wsp
Hal
Gst
Vor
Bbbpu
Rsb
Ssm
Bbu
nsb
Ggd
Rgu
Ksm
Asm
Pvg
Sbs

sab
bbt
Jmb
Pls
Bml
Ptm
Jmb
Rmb
Rpp
Syp
Abd
Mks
Gsb
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् ।
आज मुख्यमंत्री लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की,सल्लाहकार जहिर अहमद बरेलवी,जाहिर आजाद झण्डानगरी लगायतको संयुक्त टोलीले मुख्यमंत्री केसी लाई भेटेर मदरसाको वर्तमान अवस्था,सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा केसी लाई ध्यानाकर्षण गराएका छन् ।
मुख्यमंत्री केसीले मदरसाको व्यवस्थापन तथा मदरसाको संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको र व्यवस्थापन गर्न आफूहरू सहयोग गर्न तत्पर रहेको बताउदै मुस्लिम समुदायको साथ र सहोग अपरिहार्य रहेको कुरा बताउनुभएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले जानकारी दिए ।
