
Ksbus
Lsbus
Bsbus
Gms
Rsbus
Ssbus
ebg
Lsbus
Gss
Ksbus
Pbu
Ssbus
bpmhl
Gis
Ssbus
Ses
Gis
Ksbus
Gis
Gsbus

Bbu
Ggd
Vor
Sbs
Rsb
Sls
Wsp
Ssm
Pvg
nsb
Gst
Rgu
Rgs
Bbbpu
Ksm
Rgu
Hal
Asm
Tsm

Rmb
Pls
Abd
Syp
Bml
sab
bbt
Jmb
Rpp
Mks
Ptm
Jmb
Gsb
दाङ । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलन काठमाौँमा संपन्न भएको छ।
जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलनको उद्धघाटन समारोह संगठनका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्माकाे अध्यक्षतमा,नेकपा सचिवालय सदस्य बुढामगर (विषम) को प्रमुख अतिथ्यता,नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, जनपत्रकार संगठन नेपालका इन्चार्ज वसन्त श्रेष्ठ, जन संस्कृत महासंघका कुशल बोगटी लगाएतका अतिथिहरुकाे अतिथ्यतामा एवम देश भरिका प्रतिनिधि प्रयबेक्षककाे विशेष सहभागितामा भाद्र ११ गतेका दिन राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह काठमाण्डौकाे नागाअर्जुन पार्टी प्यालेसमा भएको भएको थियो।
आइतबार काठमाडाैँमा झण्डै दुई दिनको समया अवधि भित्र सम्पन्न भएको सम्मेलनले शेर बहादुर विश्वकर्माकाे अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले पदाधिकारी चयन गरेको छ । जसमा अध्यक्ष शेर बहादुर विश्वकर्मा, उपाध्यक्ष जानकी चाैधरी, महासचिव आलाेक लिम्बू, सचिव वसन्त विश्वकर्मा र काेषाध्यक्ष दीपेश विष्टलाई चयन गरेको छ ।
सम्मेलनबाट निर्वाचित सदस्यहरूमा सुदर्शनराज पाण्डे,शाेभराज बराल,साहस भट्ट,दाना केसी,दिपेश शाही,केबी गाउँले,जगदीशनाथ याेगी,धर्मसिंह विक, सुर्य बराल,प्रविण अधिकारी,हर्क घर्ती,सुमन श्रेष्ठ सर्गम,कर्ण बस्याल,राजेन्द्र रावत क्षेत्री,अनिता गजमेर,हेमन्त प्रकाश वली,गणेश एसके,बादल शाही,सुन्दर तामाङ,उपेन्द्र रावल,पुस्पा साउद, खेमराज बुढा,भरत दास,खकेन्द्र केसी,अशोक शाही, वीरेन्द्र बिसी,हिमाञ्चन,हिमचुलीउपेन्द्र रावल,जंग रेउले,केबी गुरुङ,गोपाल चन्द,निरुता विक,ध्रुव गौडेल,विष्णु विक,सुरेन्द्र सापकोटा,भरत विश्वकर्मा, कमल विक,पुनम हमाल,कृष्ण विक,भीष्म कोइराला,यदुनाथ दाहाल रहेका छन् ।
प्यानल प्रस्ताव जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज वसन्त श्रेष्ठ प्रज्वलनले गरेका थिए । नेकपा सचिवालय सदस्य सन्ताेष बुढा मगरले नवनिर्वाचित समितिलाई प्रशिक्षित गरेका थिए । नेकपाका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय नेपालका अध्यक्ष रामलाल विश्वकर्माले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । काठमाडौँमा ११ र १२ गते गरी दुई दिन चलेको उक्त राष्ट्रिय सम्मेलन सभ्य र भव्य साथले सम्पन्न भएको छ।
