
Ssbus
Gis
Ksbus
ebg
Ssbus
Gsbus
Ssbus
Ksbus
Gsl
Lsbus
Rsbus
Ksbus
Gsbus
Ksbus
Gis
Gsbus
Gis
Lsbus
Ses
Gss

Bbu
Rgu
Hal
Tsm
Wsp
Sls
Gst
Pvg
Rgu
nsb
Bbbpu
Sbs
Rgs
Rsb
Ssm
Ksm
Asm
Vor
Ggd

Gsb
Abd
Rmb
sab
Mks
Pls
Jmb
Syp
Bml
bbt
Ptm
Rpp
Jmb
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले भरुवा बन्दुक सहित एकजना पक्राउ गरेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद,४ थान केप,१९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रन्जु केसी सहितको खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । चौधरी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
