
Gis
Lsbus
Gis
Nssbush
Ses
Gsbus
Gsbus
bpmhl
Gsbus
Ksbus
Gis
Gss
Ssbus
Ksbus
Ssbus
Gms
Ssbus
Bsbus
Ksbus
ebg

Tsm
Ssm
Rsb
Rgu
Ggd
Sbs
nsb
Gst
Sls
Vor
Pvg
Rgs
Bbbpu
Wsp
Asm
Ksm
Hal
Rgu
Bbu

Bml
Pls
sab
Rpp
Abd
Jmb
bbt
Ptm
Syp
Jmb
Gsb
Mks
Rmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले १४ महिना कार्यकाल पुरा गरेर बिदा भएका छ्न ।
दाङमा बस्दा जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ स्थित स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ,नागरिक समाज,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बिदाइ तथा फेरि भेटौला कार्यक्रममा पत्रकारहरु संग बोल्दै दाङ जिल्ला बासीको माया प्रेम सधै रहने र आफुले सधैं कानुनमा रहेर काम गरेको भन्दै कोही कसले प्रहरीलाई न राम्रो भने पनि आफुले सरकारले दिएको जिम्मेवारी पुरा गरेको बताए ।
त्यस्तै प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार,पेशाप्रती इमान्दारीता, लगनशिलता,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा,कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम प्रभावकारी समन्यव,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन,प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान,प्रहरीका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हाम्रो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन ।
दाङमा १४ महिना कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन सफलताको शुभकामना छ । एसपी सुरेश काफ्ले सरलाई
