Sidha Patra शनिबार, भाद्र ०४, २०७९

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल निकट लुम्बिनी प्रदेशको समाजवादी महिला संघ अन्जु चौधरीको अध्यक्षतामा ५५ सदस्यि प्रदेश स्तरीय समिति गठन भएको छ ।

समाजवादी महिला संघ लुम्बिनी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगंजमा भव्य रूपमा सम्पन्न भइ सो कमिटी गठन भएको छ । लुम्बिनी प्रदेशको समाजवादी महिला संघको उपाध्यक्षमा स्वेता राना मगर, सन्ध्या पौडेल खान सचिवमा शुशिला पौडेल सह सचिव सुभद्रा जि सी र पवनरेखा पाठक चयन भएकि छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको समाजवादी महिला संघ नव गठित समितीलाई जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]