
Gst
Gsg
Gipsg
Gmssl
Pbu
Gipsg
Sebsg
gst
Unsku

Rgu
Bbbpu
Rsb
Ssm
Rgs
Asm
Ksm
Pvg
Tsm
Vor
nsb
Sbs
Bbu
Hal
Sls
Ggd
Gst
Rgu
Wsp

Rmb
bbt
Abd
sab
Mks
Syp
Ptm
Pls
Jmb
Gsb
Rpp
Jmb
Bml
लमहि नगरपालिका वडा नम्बर १ को वडा कार्यालय नजिकै उत्तर तर्फकाे कच्ची सडक बर्षाका कारण हिल्याम्मै भएको भन्दै स्थानीय सरकार संग मर्मत गरिदिनहुन स्थानीयले माग गरेका छन । साथै उनिहरुले कर मात्रै असुली गर्ने तर बिकास निर्माणकार्य भने नगर्ने सरकार भएकाले अाक्राेष पनि ब्यक्त गरेका थिए । वडा कार्यालयकाे ठिक उत्तर तर्फ सडक हिल्याम्मै हुदा सवारीसाधन तथा हिडडुल गर्न बटुवाका लागि पनि अप्ठ्यारो हुदा सम्म पनि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयबासि प्रकाश पाेखरेलले गुनासो गर्नु भएको छ । ३ दिन भयाे यस्ताे भएको सवारीसाधन चल्न बन्द छ भने अन्य ससना सवारीसाधन पनि ठप्प छन ।
स्थानीय सरकार वडा कार्यालयलाइ भन्यो तर खासै चाँसाे दिएन ,हेर्नुस् सडक हाे कि धान राेप्ने खेत हाे,तपाईं अाफै छुट्टयाउनुसहाेस हाम्राे माग सुनुवाइ तपाईंले केही लेखिदिएर समस्या हल गरिदिनुहुन्छ कि भनी अाशा गरेका छाै भनी आग्रह गर्नु भयाे । याे त उदाहरणकाे पात्र मात्रै हाे लमहि न,पा, १ भित्र थुप्रै यस्ता सडकहरु छन जुन बर्षाका कारण यस्तै अबस्थामा रहेका छन । सानो सडकमै थुप्रै स,सना ठुला सवारीसाधन चल्ने,यसैमा पशु चाैपाया अनि मान्छेहरु पनि डिडडुल गर्दा यस्ताे भएको हाे । वडा भित्र सबै ठाउँका कच्ची बाटाेहरुमा ग्राभेल गरिएको भएता पनि बर्षाले सबै बगाएर अहिले ग्राभेल जस्ताे छैन ,भने नालि अहिलेसम्म बन्न सकिरहेका छैनन् ।
गएको बर्ष स्थानीयबासि र लमहि न,पा,काे पहलमा सडक निर्माणकार्य संम्पन्न भएको हाे । यसै बिषयमा कुरा राख्दा स्थानीय सरकार लमहि न,पा,१ का अध्यक्ष नुम राज पाैडेलले भने स,सना कामहरु स्थानीय स्वयमले गर्नु पर्ने भन्दै ठुला काम ,तथा अति अाबश्यक कार्यका लागि मात्रै स्थानीय सरकारलाई भन्नू पर्ने बताउनुभयो । स,सना काम स्थानीयबासि अाफैले गर्ने बानीकाे बिकाश गर्नुपर्ने भन्नुहुदै स्थानीय सरकार तपाईंको साथमा हमेशा रहेकाे पनि प्रस्ट पार्नु भयाे । अहिले देश काेरना महामारी अनि बाढि-पहिराे,ढुवान,कटान, मानबिय क्षति संग संगै झेलिरहेकाे समयमा यस्ता स,सना काम त अाफै पनि गर्न सक्नु पर्छ अध्यक्ष पौडेलले बताउनुभयो ।
