श्रवण कुमार यादव बुधबार, साउन ०४, २०७९

दाङ। भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङकाे आयोजनामा आफ्टर एस.ई.ई. ब्रिज कोर्षकाे तयारी गरिरहेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ ।

भिक्टोरिया ट्यूसन सेन्टरकाे आयोजनामा सम्पन्न कार्यक्रममा ब्रिज कोर्षकाे तयारीमा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ नतिजा पछिको इन्ट्रान्सका लागि सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै आगामी दिनमा सोचेको सपना पुरा होस् भनि खागा र टिका सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै ब्रिज कोर्षका विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहाँ र जुन अवस्थामा भएतापनि यस संस्था प्रति सदैव माया रहीरहने बताएका थिए । त्यस्तै आफुहरुले सोचे भन्दा बढीकाे सेवा सुविधा पाएको बताएका छन्। आगामी दिनमा पनि यस संस्था प्रति विश्वास र आस्थाका साथ आफूहरु प्रति साथ सहयोगकाे अपेक्षा गरेका छन् ।

कम्प्युटर शिक्षक श्रवण कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सो भिक्टोरिया ट्यूसन सेन्टरका कोर्डिनेटर सत्यपाल यादवले गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीहरुद्वारा सास्कृतीक मनोरञ्जनात्म कार्यक्रम समेत गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]