
Anm
Mbdvs
Gisld
mbd
Ksm
Rbs
Sds
Gmk
Pbu

Rgs
Ssm
Hal
Wsp
Rgu
Bbu
Tsm
Vor
Ksm
Sls
Ggd
Bbbpu
Sbs
Pvg
Gst
Rgu
Asm
Rsb
nsb

Rpp
bbt
Abd
Rmb
Gsb
sab
Jmb
Syp
Bml
Ptm
Mks
Jmb
Pls
दाङ । १० औं दशक देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालय लमही बुधबारदेखि आफ्नै भबनबाट सेवा सुचारु गरेकाे छ । लमही नगर बिकास समितिकाे ठिक दक्षिण तर्फ सुबिधा संम्पन्न भबन निर्माण भए पछि साे कार्यालय सरेकाे हाे । दशाै बर्ष सम्म लमहीमा भाडाकाे भरमा संचालन भएको कार्यालय आजबाट मुक्त भए पछि र आफ्नै भबनबाट सेवाग्राहीलाई सेवा दिन पाए पछि आफु निकै खुसि भएको कार्यालय प्रमुख प्रेम बहादुर खवासले बताउनु भएको छ । झन्डै मासिक १५/२० हजार भाडा बुझाउनबाट कार्यालय मुक्त हुनुकाे साथै कार्य सम्पादन लगायत अन्य कामकाजमा पनि सहज भएको कार्यालय प्रमुख खवासकाे भनाइ थियाे ।
यस कार्यामा आफु पनि दटेर लागि परेका कारण तथा कार्यालयकाे समस्यालाइ पटक,पटक संम्बन्धित ठाउँमा समस्या राखेको कारण साे कार्य सफल भएको बताउनु भयो । तर त्यसमा यहाँका सबै साथ र सहयाेग पनि आफुलाइ रहेकाे कारण पनि कार्यालय भबन बनाउन सफल भइएकाे उहाँको भनाइ रहेको छ । झन्डै १ बर्षमा भबन निर्माणकार्य सकिएको भए पनि अहिले यसै कार्यालय सुरुवात गरिएको भए पनि पछि भब्य कार्यक्रमका बिच कार्यालय उद्धाटन गर्ने कार्यक्रम पनि रहेकाे प्रमुख खवासले बताउनु भयो । त्यस्तै आज मात्रै ५० बढि नागरिकता र ५ थान राहदानी बितरण गरिएको बताइएको छ ।जुन पहिलेकाे डबल सेवा हाे ।
