
Ratbs
gms
Ddhbs
Bksbus5
Jsbus
Nssbus7
Ssbus
Gsbus
dsbus
Rbs
Pbu
Amb
Csbus
Gsl

Rgu
Wsp
Bbbpu
Ksm
Tsm
Bbu
Rgu
Vor
nsb
Pvg
Rsb
Gst
Ssm
Ggd
Sbs
Rgs
Sls
Hal
Asm

Rmb
Ptm
bbt
Syp
Pls
Jmb
Abd
Bml
sab
Gsb
Rpp
Jmb
Mks
दाङ । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी,राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की,सदस्य मौलाना जहिर बरेलवी र महासचिव मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ। हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको साउदी सरकार ले गरेको वयवस्था प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।
