
Rgp
Srbpu
Sgr
pku
Ggp
Unsku
Pbu
Lnp
Rgp1

Rgu
Sls
nsb
Hal
Vor
Rgs
Bbu
Wsp
Asm
Bbbpu
Rgu
Ggd
Ksm
Tsm
Sbs
Pvg
Ssm
Gst
Rsb

Mks
Bml
sab
Jmb
Ptm
Gsb
Syp
Rpp
bbt
Pls
Rmb
Abd
Jmb
दाङ। दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुुसार वर्षाका कारण बंगलाचुली गाउँपालिका–५ साकिने निवासी देवीराम नेपालीको घरमाथिबाट पहिरो आउँदा उनकी २६ वर्षकी श्रीमती बाटुली नेपाली र दुई वर्षकी छोरी आयुष्मा नेपालीको मृत्यु भएको हो ।
सुतिरहेको बेला बिहान ३ बजे एक्कासी घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्यु भएको स्थानीयको भनाई छ । पहिरोले घरको आधा भाग भत्किएको छ । अन्य क्षति विषय बिवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।
