प्रीयास्मृति गजमेर शनिबार, आषाढ २५, २०७९

दाङ । नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सभापति अम्मर सिंह पुनले पार्टी बलियो बनाउनका लागि सबै संगठित हुन आवश्यक भएको बताएका छन् ।

नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य विकास बुढाथोकीले शुक्रबार आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी भएका सभापति पुनले विपक्षीलाई फाइदा हुनेगरी कुनै पनि गतिविधि नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

त्यस्तै सो अवशरमा नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकी,जिल्ला कार्य समिति सदस्य बिष्णुमाया बसेल,बृजा चौधरी,नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ का वडा सभापति बोटबहादुर चौधरी,प्रेस युनियन लुम्बिनी प्रदेशका पार्सद दु:ख हरण यादव लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]