
Rgp1
cjs
Pes
Gfs
Sds
Srbpu
Rgp
Cps
pku
Gis
Sgr
Rmb
Ggp
Lnp
sbs
Djs
Unsku
Rgp
Pbu

Rgu
Bbbpu
Rsb
Ksm
nsb
Rgu
Gst
Sls
Hal
Ssm
Ggd
Asm
Tsm
Rgs
Pvg
Vor
Sbs
Bbu
Wsp

Abd
bbt
Rmb
sab
Jmb
Ptm
Bml
Pls
Rpp
Syp
Gsb
Jmb
Mks
पाल्पा । पाल्पामा एकै गाउंका चार दर्जन भन्दा बढी स्थानिय बिरामी परेका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नंवर ७ मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका ५० जना बिरामी परेका हुन।आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन्। उनीहरुलाई झाडापखाला,ज्वरो र दिसामा रगत देखिएको रामपुर अस्पतालका डा.विजय परियारले जानकारी दिए ।
उनका अनुसार भोज खान गएकाहरुमा मात्रै यस्तो समस्या देखिएको छ।सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर टाढा रहेका रामपुर अस्पतालमा ३० जना उपचारका लागि आएका छन् । १३ जनालाई थप उपचारका लागि तानसेस्थित लुम्बिनी मेडिकल कलेज रिफर गरिएको डा.परियारले बताए ।२८ वर्षीय विमला सुनार,५९ वर्षीय विनमाया विकको अवस्था गम्भीर रहेकाले तत्काल एम्बुलेन्स मार्फत पठाइएको रामपुर अस्पतालले जनाएको छ ।
