
Ksbus
Bsbus
Gsl
Gsbus
Ssbus
Nssbus7
gms
bpmhl
Jsbus
Bksbus5
Ssbus
Csbus
Rsbus
Ssbus
Ksbus
dsbus
Lsbus
Pbu
Ksbus

Asm
Ggd
Ssm
Hal
Bbbpu
Ksm
Vor
Rgs
nsb
Bbu
Sbs
Gst
Wsp
Rgu
Sls
Rsb
Pvg
Rgu
Tsm

Abd
Rmb
Pls
Jmb
Ptm
Syp
bbt
sab
Mks
Bml
Gsb
Jmb
Rpp
काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो ।
तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
