
Ksbus
Lsbus
Rsbus
Gsbus
Bksbus5
bpmhl
Csbus
Ksbus
Pbu
Gsl
Ssbus
dsbus
Ssbus
gms
Bsbus
Ksbus
Jsbus
Ssbus
Nssbus7

Ggd
Ksm
Bbbpu
Bbu
Sls
Hal
Pvg
Vor
Rgu
Gst
Rgu
Rsb
Ssm
Rgs
Asm
nsb
Sbs
Tsm
Wsp

Rpp
Ptm
Rmb
Mks
Bml
Syp
Abd
bbt
Jmb
sab
Gsb
Jmb
Pls
दाङ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सप्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दाङ देउखुरी,राजपुर गाउँपालिकाको कार्यपालिका अध्यक्षदेखि विभिन्न वडा सदस्यसम्म उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुको निर्वाचन सम्बन्धि समिक्षात्मक बैठक टोपेन्द्र खनालको अध्यक्षतामा जेष्ठ २१ गते राजपुर-३ मा सम्पन्न भएको छ ।
बैठकमा उम्मेदवारहरुको मनोनयन दर्तादेखि लिएर मत परिणाम घोषणासम्मको समयावधिमा भएका हरेक पक्षको समिक्षा गर्दै सोचेअनुसार मत परिणाम आउन नसक्नुमा छलफल पश्चात् ५ कमजोरी पक्षहरु र पार्टी सुदृढ र सफलता प्राप्तीका निम्ति गर्नुपने ५ आन्तरिक कार्यहरुलाई निस्कर्ष निकाली लिखित निर्णय समेत गरिएको पाइएको छ ।
कमजोरीका ५ पक्षहरु:
१) निर्वाचन नजिकैको समयमा उमेदवार खोजी कार्य गर्नु र पालिकाभित्र पुर्णरुपमा उमेदवारी मनोनयन दर्ता गर्न नसक्नु ।
२) पार्टी नेतृत्वमा बसेका जिम्मेवार व्यक्ती गापा पार्टी अध्यक्ष र पार्टी क्षेत्रीय अध्यक्ष द्वय स्वयंले गैरजिम्मेवार अभिव्यक्ति दिनु,आफुहरु पार्टीप्रती बफादार नरही अन्य पार्टीका आफ्ना नातापातालाई अप्रत्यक्षरुपमा निर्वाचित गराउन खोज्नु ।
३) निर्वाचन अघिको समयमा पार्टीको जनवर्गिय संगठन निर्माण नहुनु ।
४) निर्वाचनमा संलग्न उमेदवारहरुसङ्ग आर्थिक अभाव हुनु ।
५) पार्टीको बैठक नियमितरुपमा बसि आपसी छ्लफल गर्न नसक्नु ।
पार्टी सुदृढ र सफलता प्राप्तीका निमित्त गर्नु पर्ने तत्कालिन कार्यहरु:
१) पार्टीप्रती जिम्मेवारीपन देखाई कार्य गर्न नसक्ने पदिय जिम्मेवारीमा रहेका नेतृत्वकर्तामा हेरफेर गर्नुपर्ने ।
२) पार्टीका सकृय कार्यकर्ताहरुलाई सम्मानजनक तरिकाले पार्टीको सक्रिय सदस्यता बितरण गर्नुपर्ने ।
३) उपयुक्त समयमा आफ्नो जिम्मेवारीबाट पछि हट्ने र पार्टीको हित बिपरित कार्य गर्ने जो कोहिलाई पनि कार्वाही गर्नुपर्ने ।
४) पार्टीको जनवर्गीय संगठन निर्माण गरि पार्टी संचालनका निम्ति आवश्यक आर्थिक श्रोत जुटाउनु पर्ने।
५) पार्टीले पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरि समाजको हितमा हुने कार्यकालागी योजना बनाई अघि बढनुपर्ने । आदि रहेका छन् ।
