
pku
Lnp
Sgr
Srbpu
Ggp
Rgp
Pbu
Unsku

Rgu
Sls
Asm
Rgs
Tsm
Ksm
Ssm
Wsp
Sbs
Hal
Pvg
Rsb
Vor
Gst
Bbbpu
nsb
Ggd
Rgu
Bbu

Ptm
Gsb
Pls
Abd
Jmb
Rmb
Bml
Syp
Mks
Jmb
Rpp
दाङ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेको कडा निर्देशनमा अमिलिया बालुवा प्रशोधन केन्द्रद्वारा अबैध उत्खनन कार्यको तत्काल बन्द भएको छ ।
राप्ती नदीमा अबैधानिक रुपमा बाध बाधेर अमिलिया बालुवा प्रशोधन केन्द्रले उत्खनन गरिरहेको भन्ने खबर अनलाइन पत्रीकाको माध्यमद्वारा धमाधम पाएपछि, एसपी काफ्लेले तत्काल उक्त स्थानमा प्रहरी खटाएर सो कार्यलाई बन्द गरेको बताउनु भयो ।
त्यस्तै उक्त बालुवा प्रशोधन केन्द्र हाललाई विवादीत रहेको र अहिले दाङ,देउखुरी जिल्ला अदालतद्वारा बन्द गरेको समयमा स्थानीय सरकार लमही नगरपालिकाद्वारा ठेक्का आह्वान गरि आफ्नो क्षेत्र भित्र पर्ने केही राप्ती नदीको घाटहरुमा उत्खनन गर्ने अनुमति दिएको भरमा त्यस प्रशोधन केन्द्रले पनि अबैधानिक रुपमा बाध बाधेर धमाधम उत्खनन गरेको हुँदा तत्काल बन्द गरिएको एसपी काफ्लेले जानकारी दिनु भयो । यस्तै उहाँले सिडियो र लमही नगरपालिकासंग अझै आधिकारिक रुपमा बुझेर कानुनी कार्यवाहीलाई अघि बढाइने बताउनु भएको छ ।
