
ssbus
Ssbus
tssbus
nsm
Bs1
Sssbus1
Pbu
Sssbus1
Ssbus
Gsl
Ssbus

Ggd
Ssm
Hal
nsb
Tsm
Rgu
Bbbpu
Rsb
Vor
Asm
Rgs
Gst
Wsp
Sbs
Bbu
Pvg
Rgu
Sls
Ksm

Jmb
Pls
Abd
bbt
Ptm
Rpp
Bml
Gsb
Syp
Rmb
Mks
sab
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा स्थानीय तह कृषि गणना सहजीकरण समितिको बैठक मंगलवार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला कृषि गणना कार्यालय कपिलवस्तुका कृषि गणना अधिकृत नन्द लाल कुर्मीले जिल्लामा कृषि गणना कार्यालय चैत्र १ गते देखि स्थापना भई जेष्ठ मसान्त सम्म रहने, सातौं कृषि गणनाको तथ्याङक संकलन कार्य कृष्णनगर नगरपालिकामा बैशाख ६ गते देखि संचालन भै जेष्ठ १९ गते सम्म चल्ने,गणकले कृषि गणनामा तथ्याङक संकलन गर्ने,यस नगरपालिकामा कृषि गणना का लागि ९ जना गणक र २ जना सुपरिवेक्षक परिचालन गरिएको,तथा सुपरवाइजरले सुपरभिजन गर्ने,प्रतेक १० बर्षमा नेपालमा कृषि गणना गरिदै आएको, कृष्णनगर नगरपालिका वडा नं १,३,४ , ५,६,७,९, १०,११,१२ वडामा रेनडण्म सेमपलिङ मेथड द्वारा गणना गरिएको उपस्थित माझ जानकारी गराएका थिए ।
त्यस्तै उक्त बैठक कृष्णनगर नगरपालिकी उप प्रमुख आरती देवी चौधरीको संयोजकत्वमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य,इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे,वडाध्यक्ष तुंग नाथ चौधरी,कृष्ण कुमार गुप्ता,घनश्याम बनिया,वडा सचिव अशोक मिश्र,कपिलवस्तु जिल्लाको सहायक कृषि गणना अधिकृत सीता देवी जैसी लगायतको उपस्थित रहेको थियो ।
