
Ssb
Ksb
Tgp
Fmb
Gsb
Nsb
Ksb
Ksb
Ppu
Rsb
Rks
Usb
Bsn
Csb
jsb
Ssb

Gsb
Ssb
Hl1
Tsb
Usb

Nps
Rgu
ptl
दाङ । दाङमा लेनदेन मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ बस्ने वर्ष ३४ की सुन्तली परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लेनदेन मुद्धामा दाङ जिल्ला अदालतले २०७७ फागुन १८ गते २ वर्ष कैद फैसला तोकेको थियो ।
त्यस्तै खोजीतलासी गदै जादा बुधबार बिहान साढे १० बजे दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ रझेना आफनै घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी जिल्ला अदालत दाङमा बुझाईएको प्रहरीले बताएको छ ।
