
Rgp1
Rgp
pku
Unsku
Sgr
Ggp
Lnp
Pbu
Srbpu

Rsb
Ssm
Vor
Wsp
Rgu
Ksm
Rgs
Rgu
Ggd
Sls
Hal
nsb
Asm
Bbu
Pvg
Sbs
Gst
Tsm
Bbbpu

Rmb
Bml
Abd
Ptm
bbt
Jmb
sab
Syp
Mks
Pls
Rpp
Jmb
Gsb
काठमाडौं।सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनु भयो ।
सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनु भयो । हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् ।
