
Ksb
Tgp
Rsb
Fmb
Rks
Gsb
Ksb
Nsb
Usb
Ssb
Bsn
Ssb
jsb
Ppu
Ksb
Csb

Gsb
Tsb
Hl1
Usb
Ssb

Rgu
Nps
ptl
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
ब्यास नगरपालिका वडा नम्बर ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
