
Rbs
mbd
Gmk
Sds
Ksm
Mbdvs
Gisld
Anm
Pbu

Tsm
Asm
Ggd
Sbs
nsb
Gst
Pvg
Ksm
Bbbpu
Vor
Ssm
Wsp
Rgu
Hal
Rgu
Sls
Bbu
Rsb
Rgs

Jmb
Gsb
Mks
Rpp
Bml
Syp
Rmb
Abd
Jmb
Ptm
bbt
sab
Pls
काठमाडौं । नेपालको दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थलकाे रुपमा संचालनमा आउन लागेकाे भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक जजीरा एयरवेज उडान भर्ने भएको छ।
जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आगामी १५ मे २०२२ देखि उडान सञ्चालन गर्ने साउदी अरब स्थित नेपाली राजदुतावासले जनाएको छ।
यसैगरी बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुन लागेकाे उक्त विमानस्थलमा पहिलो उड़ान १५ मे २०२२ मा र आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका समेत राजदुतावासले सार्वजनिक गरेको छ।
