
Pbu
gms
Csbus
Ddhbs
Rbs
Gsbus
Amb
Ssbus
Gsl
Syees
Nssbus7
dsbus
Ratbs
syysr
Jsbus
Bksbus5

Bbbpu
Sls
Ggd
Sbs
nsb
Rgu
Asm
Wsp
Ssm
Hal
Rsb
Bbu
Gst
Pvg
Rgu
Vor
Rgs
Tsm
Ksm

Pls
Jmb
Jmb
Mks
Gsb
Bml
Rmb
bbt
Syp
Abd
Ptm
Rpp
sab
गणतन्त्र बचाउन देश तिमी जुरुक्क उठ,हल्ला गर्नेले हल्ला गरि रहन्छ जनताका बैरिलाई भने ठाेक । २०७९ सालकाे निर्वाचन यसरी आएको छ,१९ दिने महान जनआन्दोलनकाे उपलब्धि खाने तरबरमा छ ।
जनताको उपलब्धि युरोपेली युनियन अमेरिका र भारत खान तयार छ,स्थानिय निर्वाचन गराउन जादा यिनिहरु खुसी भई बसेकाे छ ।
देशभक्त हु भन्ने जनतान्त्रिक शक्ति एमाले प्रतिगामि बनेकाे छ ,प्रतिगामि बनेकाे एमाले कै पछिपछि याे समाज झुकेको छ। देश अघि बढी रहन हरेक काेसिश गर्दछ,राज्य ब्यबस्थाले नयाँ शक्ति अर्काकाे देश लखटद छ ।
अर्काकाे देश दु:ख गर्ने नागरिक कहाँ छ राज्यको आँकन्डामा छैन,जनताको भलाे चाहन्न राज्य भने हामीलाई याे ब्यबस्था चाहिदैन । ठाेकि देऊ जन मिलि जन बिराेधिलाई ,गणतन्त्र र धर्मनिरपेक्ष्यतालाई सुरक्षित गरि ।
