
Jsbus
Bksbus5
Ssbus
dsbus
Syees
gms
Gsl
Ddhbs
Csbus
Gsbus
Amb
Rbs
Nssbus7
syysr
Ratbs
Pbu

Pvg
Bbu
Ksm
nsb
Asm
Sls
Rgu
Bbbpu
Hal
Vor
Wsp
Rsb
Rgu
Gst
Rgs
Tsm
Sbs
Ssm
Ggd

Jmb
Mks
Gsb
Bml
Rmb
Pls
sab
Rpp
Ptm
Abd
Syp
bbt
Jmb
कतिका चर्को दमन शाषक तिम्रो ,तिमी दमन गरि रर्याै दमन कै गर्भमा १ मई १८८८ हुर्की रर्याे हाम्रो । शाेषण दमन भईरहन्छ मजदुर किसान बिद्रोहि हुन्छ ।
बिद्रोहकाे बिस्फाेठले समानता पाउँछ । १८८८ काे अमेरिकी सिकाङगाे शहर रक्त रन्जित भयाे । ८ घन्टा श्रम,८ घन्टा मनाेरन्जन ,र ८ घन्टा आराम मजदुरकाे जित भएको इतिहास रर्याे । १८८८ काे सिकाङगाे सहर रक्ताम्यै रक्ताम्यै बनि रर्याे,रगतले मुछिएकाे राता कपडा बिर शहिदकाे निसानि बन्याे।
बिर शहिद तिम्रो रगतले मुछिएका राताे कपडा मजदुरकाे निसाना भयो ,८ घन्टा श्रम, ८घन्टा मनाेरन्जन र ८घन्टा आराम शाषकले लुटेर लग्याे । धर्तीमा समानताकाे लडाइँमा खाेसिएका अधिकार खाेस्न हामी संगठित हुन्छौं ।
ए,,, शाषकहरु तिमी ” कागजि ” बाघ हाै हाेसियार रहाै । आऊ १ मई सधैं संगठित बनेर आऊ । साम्राज्यवादि शाषकहरुलाई धरासाहि पार्न जाऊ । उठि रहेछन श्रमजीवी आफ्नो हक अधिकार कब्जा गर्नलाई,गरिब दु:खि आफ्नो अघिकार ल्याउनलाई ।
आऊ सधैंका सधैं आऊ १ मई तिमि जुरुक्क उठेर आउ । श्रमजीवी सँग घाटि जाेडि आउ बाेलि देऊ १ मई जिन्दावाद भनि आऊ ।
