
tssbus
nsm
Pbu
Ssbus
Gsl
ssbus
Sssbus1
Sssbus1
Bs1
Ssbus
Ssbus

nsb
Pvg
Rgu
Ssm
Tsm
Rgu
Hal
Asm
Rsb
Sls
Vor
Ksm
Bbbpu
Wsp
Ggd
Rgs
Sbs
Bbu
Gst

bbt
Bml
Jmb
Rpp
Mks
Syp
Ptm
Pls
Abd
Gsb
Jmb
Rmb
sab
दाङ । नेकपा (माओवादी) केन्द्र लमही नगर कमिटीले लमही नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सहित ९ वटै वडाको वडा अध्यक्ष सहित सदस्यको उम्मेदवारी दर्ता गरेको छ ।
सोमबार निर्वाचन कार्यालय लमहीमा पुगेर आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीक तर्फबाट लमही नगरपालिकाको प्रमुख र उपप्रमुख सहित नौ वटै वडामा जनप्रतिनिधिको रुपमा निर्वाचित गराउनको लागि तपसिलका उम्मेदवारको नामहरु दर्ता गरेको हो ।
जसमा लमही नगरपालिकाको प्रमुख,मेयरमा बसन्त शर्मा (बिक्रान्त)उपप्रमुख,उपमेयरमा गंगा पाण्डेलाई उम्मेदवारी बनाएर दर्ता गरिएको छ । त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा घण्श्याम खनाल,वडा नम्बर २ मा मुमप्रसाद सुवेदी,३ मा लोकमणी बण्जाडे,४ मा रमेश सुनार,५ मा ओमप्रसाद सुवेदी (सागर),६ मा गोबिन्द बिक्रम शाह,७ मा बलबहादुर पुन (राजु),८ मा गोपाल चौधरी,९ मा प्रेम ओलिको नाममा उम्मेदवारी दर्ता भएको नेकपा (माओवादी) केन्द्र लमही नगर कमिटीका अध्यक्ष ओमप्रसाद सुवेदी सागरले जानकारी दिनु भयो ।
