
Ksbus
Ssbus
Ksbus
Ksbus
Lsbus
Gss
Gis
Pbu
Bsbus
Ksbus
Rsbus
Lsbus
Gis
Gsbus
Gms
Ssbus
Gsbus
ebg
Ses
Ssbus

Tsm
Rsb
Asm
Ggd
Sls
Rgs
Sbs
Pvg
Hal
Wsp
Ssm
Gst
Ksm
Bbbpu
Rgu
Vor
nsb
Rgu
Bbu

Bml
Pls
Jmb
sab
Abd
Mks
Rmb
Rpp
Jmb
bbt
Gsb
Ptm
Syp
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ ।
आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए । आइतवार साँझ फेन्सी व्यवसायी तथा सुनचाँदी व्यवसायीहरु विच प्रतियोगीता हुने छ । फाइनल खेल सोमवार विहान हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए ।
यसैगरेर कुसीदौड प्रतियोगीतामा मुक्तिराम खनाल प्रथम थानेश्वर वुढा द्धितीय र मिलन लामा तृतीय भएको कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेले जानकारी दिइन् । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष धुव्रराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल प्रतियोगीता सञ्चालन समितीका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेतले गरेकी थिइन् । संघले आफनो स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता सञ्चालन गदै आएको छ ।
