
Nssbus7
Gsl
Syees
gms
Ratbs
Amb
Ssbus
syysr
Csbus
Ddhbs
Gsbus
Pbu
Bksbus5
Rbs
Jsbus
dsbus

Vor
Hal
Gst
Ksm
Rgu
Sls
Rgu
Bbu
Rgs
Asm
nsb
Tsm
Pvg
Bbbpu
Wsp
Ggd
Ssm
Sbs
Rsb

Mks
Gsb
Syp
Rpp
bbt
Jmb
Ptm
sab
Jmb
Pls
Bml
Rmb
Abd
“यो समय नेताहरुले तुनामुना बुन्न सस्तो लोकप्रिय कमाउन गुलिया भाषण दिनछन् । कस्ता निरह युवा केही पाइ हाल्लिन्छ कि भनेर उनीहरुको पछाडि लुक्कुर लुक्कुर हिड्छ्न ।”
तिमीहरु नेताहरुको गुण दोष छुट्टाउनौ किन ?
यो देशको हालत यहाँ सम्म पुराउन मा कस्को कमि थियोे अध्यन गरि सहभागी बन । हामी पुर्ण विवेकशिल मान्छे हौं भने प्रतिगामी र अग्रगामी छुट्टाउँ । झुट्टा आश्वासन र भ्रममा नरहौँ ।
जहाँ अशान्ती र अक्रान्त भुभाग छ नेपाली त्यहाँ पुग्न परेको छ । देश बेरोजगारि को छटपटाइ ले गर्दा नेपाली आमा का सन्तानहरु ले प्रदेश को भुमीमा रगत र पसिना खर्चेको छ । एक्काइसौं सताब्दी मान्छे हौं भने हामी मा बहुगुणिय चेतना को बिकास हुनुपर्छ । देशको माटोलाई समृद्ध बनाउने चाहाना हुँदाहुँदै प्रदेश जीवन विताउनु परेको छ।
यो हालत को जिम्मेवारी कस्ले लिने ?अबोध बालक होइनौ हामी नेपाली हरु शाषक हरु लाई साँडे झै खुल्ला छोड्दीने । हाम्रो अमुल्य जीवनको राज्यद्वारा अपमान भएको छ । हामिहरुले पठाएका रेमिटेन्स बाट आसेपासे लाई सिंगार्ने गरेको छ।
त्यसैले प्रदेशी नेपाल हरु गम्भीर बन्नु पर्छ । रास्ट्रघाती र जनघाती पार्टी हरु को विरुद्ध एकढिक्का भएर खनिनु पर्छ ।
