
Lnp
Ggp
Sgr
Rgp1
Cps
Gis
Rmb
Pbu
cjs
Pes
Unsku
pku
Rgp
Djs
Sds
Gfs
sbs
Rgp
Srbpu

Tsm
Rsb
Bbbpu
Ksm
Gst
Rgs
Sbs
Hal
Ssm
Pvg
Vor
Wsp
Rgu
Rgu
nsb
Ggd
Bbu
Sls
Asm

Jmb
Pls
sab
Abd
Ptm
Bml
Rpp
Gsb
Jmb
Mks
Rmb
Syp
bbt
दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ ।
नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको हो ।आइजिपी ज्ञवालीकाे स्थायी घर दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकोे छ । आइजिपी ज्ञवालीलाई सिसहनियाँ प्रहरी चाैकीमा एक अनाैपचारिक कार्यक्रमकाे आयाेजना गरेर राप्ती गाउँपालिका स्तरिय चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग वाणिज्य संघ, प्रहरी चाैकी सिसहनियाँका समाजसेवी तथा बुद्धिजीवी, व्यापारी र पत्रकारहरूले भव्य स्वागत गरेका हुन् ।
यसैबीच आईजिपी ज्ञवालीले प्रहरी चाैकी सिसहनियाँको अवलोकन समेत गर्नु भएको छ ।
