Sidha Patra मंगलबार, चैत्र ०८, २०७८

दाङ । दाङमा कोरोना भाइरसको संक्रमण दर शून्यमा झरेको छ । आज नयाँ थपिने संक्रमित नभएपछि जिल्लामा कोरोनाको संक्रमण दर शून्यमा झरेको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार १२ बर्ष माथीका सबै नागरिकहरुलाई खोप दिएपछि संक्रमित हुने दर बढ्न नसकेको हो ।

बितेको ११ महिनामा १३ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो बिचमा दाङ जिल्ला भित्र र जिल्ला बाहिर दाङका करिब ४ सय जनाको कोरोना संक्रमणका कारण मृत्युभएको छ ।

अहिले सम्म ३ सय ५० जना मृत्युभएको रेकर्ड कार्यालयमा आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएका कारण मृत्युभएकाको परिवारले आबस्यक कागजपत्र बुझाउने क्रम जारी रहेको उहाँको भनाई छ ।

अहिले सम्म ३ सय ५० जनाको विबरण तयार भएको र थप ५० जनाको प्रकृयामै रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आबस्यक कागजपत्र तयार पारिदिने र जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मृतकका परिवारलाई केन्द्र मार्फत नै जनहि एक लाख रुपैयाँका दरले आर्थिक राहत दिदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]