Sidha Patra आइतबार, चैत्र ०६, २०७८

बाँके। लागूऔषध चरेश सहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ पुष्पलालचोकस्थित दंगाली स्याङ्जाली होटलबाट आईतबार दिउँसो अवैध लागूऔषध ३ केजी चरेश सहित २ जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका –९,बस्ने २५ वर्षिया प्रविन बिस्ट र वडा नंवर ७ बस्ने २३ वर्षीय राज बहादुर कार्की रहेका छन । पक्राउ परेका उपर लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (घ) ४ बमोजिम १ वर्ष देखी ३ वर्ष सम्म कैद र ५ हजार देखी२५ हजार रुपियां सम्म जरिवाना हुने कानुनि व्यबस्था छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]