
nsm
tssbus
Ssbus
Ssbus
Sssbus1
Ssbus
Bs1
Sssbus1
Pbu
Gsl
ssbus

Gst
Sls
Hal
Rgu
Ksm
Sbs
Bbbpu
Ssm
Bbu
Vor
Wsp
Tsm
Pvg
Asm
Rgu
Rsb
Rgs
Ggd
nsb

Syp
Mks
Pls
Jmb
Bml
Abd
bbt
Ptm
sab
Jmb
Rmb
Rpp
Gsb
काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनु पर्ने भएको व्यवस्था लागू गरिने भएको छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचार संहितामा यस्तो व्यवस्था गरिएको हो ।
त्यस्तै पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचार संहितामा यस्तो प्रावधान राखेको जनाएको छ । निर्वाचन आचारसंहिताको दफा ३६ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।
